मन्नाको गाँस हसुरी
मुर्राको छन्-छन् खाने
म ईस्कारियत होईन ।
लाल-नदी फाड्ने
मेरो मोशाको छडि
खै कसको हातमा पर्यो
मलाई थाहा छैन ।
अर्पण समर्पणको भएपनि
बर्तिमै पक्कै म भैँईन ।
छदमको कदम चाल्नेहरु
ठालु हुँ भन्दै
एक कदम अघी र एक कदम पछि
बराबरको तेजमा सर्छन ।
जती भागे पनि
योजनामा परेको योना झैँ
सबैले टेक्नु छ घुँडा एकदिन ।
मात्र तिमी मीठो मुस्कानलाई होईन
वाँणीका प्रतेक शब्द शब्दलाई ध्यान देऊ ।
मुर्राको छन्-छन् खाने
म ईस्कारियत होईन ।
लाल-नदी फाड्ने
मेरो मोशाको छडि
खै कसको हातमा पर्यो
मलाई थाहा छैन ।
अर्पण समर्पणको भएपनि
बर्तिमै पक्कै म भैँईन ।
छदमको कदम चाल्नेहरु
ठालु हुँ भन्दै
एक कदम अघी र एक कदम पछि
बराबरको तेजमा सर्छन ।
जती भागे पनि
योजनामा परेको योना झैँ
सबैले टेक्नु छ घुँडा एकदिन ।
मात्र तिमी मीठो मुस्कानलाई होईन
वाँणीका प्रतेक शब्द शब्दलाई ध्यान देऊ ।
No comments:
Post a Comment