कस्तो ??

बल्यो/बोल्यो,
तुसले बोल्यो,
गुप्त र गहिरा कुरा खोल्यो,
भृङ्ग- भ्रामर नभ नै पोल्यो ।

मीठा र छरिता लाग्ने,
मृदु-मुस्कानले ढाक्ने,
उवाच उसको ऊरले,
गर्दै रहयो प्रहार एक सुरले ।

छाम्दै-डाम्दै बिचरा भन्दै
पटकै पिच्छे भन्दै गन्दै
रमाउँछ बनाउँदै कसैलाई रुष्ट,
हे ईश ! किन भ्रमाउँछ  यो दुष्ट ।

No comments:

Post a Comment

अधिक पढिएको