ए काली !
मेरो जैविक गणितमा,
दाम्पत्यको कुन साध्य मिलेन र ?
अमेल बन्छ हाम्रो बर्गमूल ?
ए काली !
मेरो जिजिविषाको रियाजमा
लालित्यको कुन पराग मिलेन र ?
अराजक बन्छ हाम्रो सम्बोधन ?
ए काली !
तिम्रो आवरणको अनावरणमा
सुर्कुनाको कुन तुना खुस्किएको छ र ?
त्यतै ताक्छन उनिहरुको तन र मन ?
मेरो जैविक गणितमा,
दाम्पत्यको कुन साध्य मिलेन र ?
अमेल बन्छ हाम्रो बर्गमूल ?
ए काली !
मेरो जिजिविषाको रियाजमा
लालित्यको कुन पराग मिलेन र ?
अराजक बन्छ हाम्रो सम्बोधन ?
ए काली !
तिम्रो आवरणको अनावरणमा
सुर्कुनाको कुन तुना खुस्किएको छ र ?
त्यतै ताक्छन उनिहरुको तन र मन ?
No comments:
Post a Comment