जुन साँझ स्याल करायो,
त्यही रात टाट्नाबाट,
सुन्दर र सौम्य मेरो
जेठो भेँडो हरायो ।
भ्याँ...भ्याँ....गर्दै
आफै कराउँदै,
अरुलाई पनि चराउँदै,
बालक जस्तै हाँस्ने,
चालक जस्तै हाँक्ने,
दुई शब्द खुशी बोल्दिए,
अत्यान्तै आनन्द रमाउँने,
मेरो टाट्नाबाट,
जेठो भेँडो हरायो ।
देख्छु उसलाई बथानमा संधै,
नापी जोखी हेरें सबै तिर,
भेटिन्न जेठो कतै उनि भित्र ।
तर,
यसु भन्नु हुन्छ,
खोजेर हेर ! छामेर हेर !
सबैको सम्बोधनमा अल्झिएको,
कसैको प्रहारमा बल्झिएको,
तेतै छ तेरो जेठो भेँडो ।
त्यही रात टाट्नाबाट,
सुन्दर र सौम्य मेरो
जेठो भेँडो हरायो ।
भ्याँ...भ्याँ....गर्दै
आफै कराउँदै,
अरुलाई पनि चराउँदै,
बालक जस्तै हाँस्ने,
चालक जस्तै हाँक्ने,
दुई शब्द खुशी बोल्दिए,
अत्यान्तै आनन्द रमाउँने,
मेरो टाट्नाबाट,
जेठो भेँडो हरायो ।
देख्छु उसलाई बथानमा संधै,
नापी जोखी हेरें सबै तिर,
भेटिन्न जेठो कतै उनि भित्र ।
तर,
यसु भन्नु हुन्छ,
खोजेर हेर ! छामेर हेर !
सबैको सम्बोधनमा अल्झिएको,
कसैको प्रहारमा बल्झिएको,
तेतै छ तेरो जेठो भेँडो ।
No comments:
Post a Comment