आज फेरि,
दार्जिलिङ्ग लुकेन पनि,
अनी झुकेन पनि ।
स्थानको खोजिमा,
पहिचानको खोजिमा
अधिकारको खोजिमा
म जस्तो कही पनि झुकेन ।
तातो र रातो
रगतको आहुती
बगाई रहयो ।
जाऊ दार्जिलिङ्ग जाऊ,
कदममा कदम मिलाई
बड्दै बड्दै जाऊ ।
दार्जिलिङ्ग लुकेन पनि,
अनी झुकेन पनि ।
स्थानको खोजिमा,
पहिचानको खोजिमा
अधिकारको खोजिमा
म जस्तो कही पनि झुकेन ।
तातो र रातो
रगतको आहुती
बगाई रहयो ।
जाऊ दार्जिलिङ्ग जाऊ,
कदममा कदम मिलाई
बड्दै बड्दै जाऊ ।
No comments:
Post a Comment