( अनुदित कविता : अंग्रेजीबाट)
-- ओस्कार वाईल्ड
-- ओस्कार वाईल्ड
हिउको थुप्रो मुनि,
सुस्तरी बोल्नुहोस्, सुन्न सक्छिन् उनी
डेजीहरू उम्रेको पनि।
उनका चमक्दार सुनौला केशरासी
खुईलिएको छ खियाले,
थिईन उनी कलिली अनि गोरी
मिलेकी छन् धुलोमा अहिले ।
लिली जस्ती, हिउँ भन्दा गोरी
जो उनले बिरलै जानिन्,
भईन् उनी एक नारी
सुन्दरतामा जसै हुर्किन उनी ।
जो उनले बिरलै जानिन्,
भईन् उनी एक नारी
सुन्दरतामा जसै हुर्किन उनी ।
छ उनको छातीमा,
म एकान्तमा वहलाँउछु मेरो हृदयलाई
उनी अहिले विश्राममा छिन् ।
शान्त, शान्त, उनले सुन्दिनन्
कुनै विणा वा गजलको राग,
मेरो सारा जीवन यहीँ पुरिएको छ
दिनुहोस् मट्टी यसमाथि उनिलाई ।
--अनुवाद: प्रतिमान सिवा


No comments:
Post a Comment